बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पोखरीमा डुबेर बालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, चैत्र २१, २०७४



  • कपिलवस्तु, चैत २१ । कपिलवस्तुमा पोखरीमा नुहाउनेक्रममा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।

    पोखरीमा डुबेर बालकको मृत्यु

    डुबेर मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर–७, निविहवा निवासी ध्रुवराज चौधरीका ९ वर्षीया छोरा शिवप्रताप चौधरी रहेको प्रहरीले जनाएको छ ।

    गाउँनजिकै रहेको पोखरीमा नुहाउन गएका शिवप्रतापको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा गाउँलेले शव फेलापारेका थिए ।

    शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्जमा पठाइएको इलाका प्रहरी कार्यालयले बहादुरगन्जले जनाएको छ । इमेज

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij