बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पेस्तोल र गोलीसहित ठमेलबाट एक पक्राउ

  • प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५



  • काठमाडौं, वैशाख ८ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले एकथान पेस्तोल र पाँच राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीले ठमेल, ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउन्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई शनिबार दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij