बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १४, २०७५



  • आजको राशिफल
    आज मिति ः–२०७५/०१/१४ शुक्रवार बैशाखशुक्ल पक्ष द्वादशीतिथि विहान ०८/१२सम्म । आजको नक्षत्र उत्तराफाल्गुनी दिवा १४/१२ बजे सम्म ।
    कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११,९८६८६५११२१, ९८४७८३३६२३

    मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
    बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण हुने छ । धनआर्जनको योग बनेको छ । उपहार प्राप्त हुने छ । चीसोको कारणले वायु विकारको योग वनेको छ ।
    मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) परिवारबाट सहयोग मल्निेछ । कर्म प्राप्त हुनेछ । आज नयाँ कामको थालनि हुने दनि छ । व्यवसायमा सफलता मिल्ने । शिक्षा क्षेत्र सफल रहने छ ।
    कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । यात्राको योग छ ।
    सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । घाँटिको समस्या आउनेछ ।
    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) रोगबाट छुट्कारा मिल्ने छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । व्यवसायबाट फाइदा हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ ।
    तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    धनक्षय हुने दिन छ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । हितैषीहरुबाट असहयोग प्राप्त हुने छ । मन खिन्न रहने छ ।
    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरु बन्दै जानेछन् । आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । पराक्रम बढनुका साथै श्रीवृद्धि हुने छ ।
    धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    मनले चिताएको काममा सफलता मिल्ने योग छ लक्ष्यमा मेहनत गरेर लाग्नु होला । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ ।

    मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) अनावश्यक झमेला आइलाग्ने छ । सन्तान तथा आश्रयदाता संग विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ ।
    कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । मन खिन्न रहने छ ।
    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । बाहनबाट सुख मिल्ने छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । पत्नी तथा प्रेमीकाबाट सहयोग मिल्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij