बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

भृकुटीमण्डपमा मारवाडी महोत्सव

  • प्रकाशित मिति : शनिबार, बैशाख १५, २०७५



  • काठमाडौं, बैशाख १५ । मारवाडी समाजले भृकुटीमण्डपमा मारवाडी महोत्सवको आयोजना गरेको छ ।

    काठमाडौं, बैशाख १५ । मारवाडी समाजले भृकुटीमण्डपमा मारवाडी महोत्सवको आयोजना गरेको छ ।

    मारवाडी कला, संस्कृति, भेषभूषा, परम्पराको प्रदर्शन र सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव गरेको समाजले जनाएको छ ।

    फोटो प्रदर्शनी, वर्तनकला, कच्चीघोडी स्वागत, भाला मसाल, सांस्कृतिक/परम्परागत पोसाक, मारवाडी खाना, मारवाडी उपहारका सामान लगायतको स्टल राखिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij