बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ललितपुरको नख्खिपोटमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २१, २०७५



  • ललितपुर, वैशाख २१ । ललितपुरको नख्खिपोटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    राति सवा १ बजे बा९३प ९९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–९ का २३ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij