शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २, २०७५



  • आज  मिति ः– २बब०७५-०२-०२ गते बुधवार,तदनुसार १६ मे २०१८, अधिकज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथि वेलुका १६ : ०८ बजे सम्म । आजको नक्षत्र कृत्तिका विहान १० : ३३ बजे सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                     ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,                        ९८४७८३३६२३

    मेष                            (च,च,ेचो,ला,ली,लु,ले,लो,अ)            मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक यात्रा गर्नु पर्ने छ ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)         स्वास्थ्य राम्रो रहने छ । मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मित्रहरुबाट पूर्णसहयोग मिल्ने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        आफन्त वा प्रियजन संगको खट्पट् कारण मन खिन्न रहनेछ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । खर्चमा वृद्धि हुने छ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) कामहरु बन्दै जाने छन् । आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । पराक्रम बढनेछ । अध्ययनमा रुचि वढनेछ ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)     मनले चिताएको काममा सफलता मिल्ने छ  । रोकिएका कामहरु पुराहुनेछन् । व्यवसायबाट फाइदा हुनेछ । भगवान प्रति भक्ति बढनेछ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            सरकारी काममा ढीलासुस्ति हुनेछ । परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ । चीसोले शरिरमा समस्या देखिनेछ । मन प्रसन्न रहने छैन ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । मनमा धार्मिक भावना प्रवल रहेको छ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)        मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । धनक्षयको योग बनेको छ । चीसोको कारणले वायु विकारको योग वनेको छ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    भाइवन्धुहरु संग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । काम विग्रने खालको समयछ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । व्यवसाय राम्रो रहने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij