बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

खैरो हेरोइन बेच्न हिंडिरहेका ३ जना स्वयम्भुबाट पक्राउ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १४, २०७५



  • काठमाडौं, जेठ १३ । प्रहरीले झण्डै सय ग्राम लागू औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

    हेरोइन बेच्न हिडिरहेको अवस्थामा बाँके, कोहलपुर ५ का दिलिप गिरि, बिकास केसी र काठमाडौ नयाँ बसपार्क बस्ने रिवाज लामालाई प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ९५ ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद भएको महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख बिश्वराज पोखरेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij