प्रकाशित मिति : शनिबार, जेष्ठ १९, २०७५
मुक्तक
रुवाउनु रुवायो तिम्रो भगवानले
घरबारै डुबायो तिम्रो शानमानले
घाँटी हेरी हाड निल्नु पर्छ नि त
जोगी बनायो तिम्रो खानदानले
खेमराज मल्ल
सचिव
राप्ती साहित्य परिषद्
घोराही, दाङ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij