बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कानूनि सहायता स्वयंसेवकका लागि अभिमुखिकरण

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५, २०७५



  • शिवराज पन्थी, गढवा (दाङ) जेष्ठ २५ गते

    सर्चफर कमनग्राउण्डको पहुँच परियोजना अन्र्तगत सामुदायिक कानूनि सहयता स्वयंसेवकहरुका लागि शुक्रवारदेखि २ दिने अभिमुखिकरण सुरु भएको छ ।

    कानून अन्भेषण तथा स्रोत बिकास केन्द्रका संयोजक तथा अधिबक्ता मोहन धितालको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ती चौधरीको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा तुलसीपुर उच्च अदालतका निमित्त प्रमुख चक्रदेव आचार्य, बरिष्ठ अधिवक्ता डिल्लिराज धिताल, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रबहार सिंजाली लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रमको सहजिकरण मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सामाजिक परिचालक बसन्त चौधरीले गर्नुभएको थियो ।

     

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij