बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

करेन्ट लागेर एकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, असार ५, २०७५



  • विराटनगर, ४ असार (रासस) ः करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन् । विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij