बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, असार १४, २०७५



  • बैतडी, १४ असार (रासस) – बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    सिल्लेगडाबाट बडियातर्फ जाँदै गरेको म १ त ८९४ नंको ट्याक्टर दुर्घटना हुँदा दोगडाकेदार–३ श्रीकोटका ६० वर्षीय सिद्धराज जोशीको घटनास्थलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij