बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुर्घटनामा एकजनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, असार १८, २०७५



  • काठमाडौँ, १८ असार (रासस)-मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।

    काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिनुभयो ।

    बा७१प ७८४३ नंको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij