समाज

       

पर्वतमा जमिन भासिएर १५ घर जोखिममा

पर्वत ।    जिल्लाको मुडिकुवा–५ मा जमिन भासिँदा झन्डै १५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण जमिन भासिँदा मुडिकुवा गाविसको माटेदेबल मन्दिर नजिकका करिब १५ घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् । “मन्दिरनजिक...

पुरा पढ्नुहोस
       

आजको दिन मधेशीका लागि कालो दिनः मोर्चा

परासी  ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउँदै छ । मोर्चाको घोषित विरोध कार्यक्रम अनुसार आज विहान ७ बजे जिल्लाको सदरमुकाम परासीको बुद्धचोकमा टायर बाल्दै विभिन्न ठाउँमा कालो...

पुरा पढ्नुहोस
       

सन्तोष पन्तविरुद्धको जाहेरी प्रहरीले लिएन

काठमाडौं ।   ड्युटीमा रहेकी महिला सुरक्षा गार्डमाथि सञ्चालकबाटै यौन दुव्र्यवहार भएको घटनाको उजुरी लिन इलाका प्रहरी कार्यालय धरानले अस्वीकार गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको महिला छात्रावसामा ड्युटीमा बसेका महिला सुरक्षा गार्ड...

पुरा पढ्नुहोस
       

विद्यालयको बस दुर्घटना, २४ घाइते

चितवन ।    भरतपुरको कल्याणपुरमा रहेको स्मल हेभन बोर्डिङ स्कुलको बस भरतपुर उपमहानगरपालिका–६ लङ्कुमा दुर्घटना हुँदा २४ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुुसार कल्याणपुरबाट विद्यार्थी लिएर चौबीसकोठीतर्फ आउँदै गरेको ग १ क ३९७५...

पुरा पढ्नुहोस
       

१० करोड लगानी भएका साझाका सबै बस काठमाडौँमा

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझा यातायातले ल्याउने सबै बस भोलि सोमबार आइपुग्ने भए पनि दसैँअघि सञ्चालन नहुने भएको छ । साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेका अनुसार केही बस अहिले वीरगन्जबाट...

पुरा पढ्नुहोस
       

यो गाउँमा सबैजना बस्छन् निर्वस्त्र, कारण छक्क पारिदिने

संसारका लगभग सबैजसो देशमा रहनसहन, खानपिन र दैनिक व्यवहार एक अर्काभन्दा निकै फरक हुन्छन् । भिन्न हुँदाहुँदै पनि लगभग संसारका सबैजसो मानिसहरुलाई गाँस, बास कपासको आवश्यक परेकै हुन्छ । तर एउटा यस्तो देश छ...

पुरा पढ्नुहोस
       

भलले बगाएर एकको मृत्यु, एक बेपत्ता

पोखरा । पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । पोखरा उपमहानगरपालिका वडा नंं १६ लामाचौर, गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु...

पुरा पढ्नुहोस
       

रोल्पा देखि काठमाण्डौंको लागि रात्री बस सेवा सुरु

दाङ । जलजला यातायात व्यवसायी समिति रोल्पाले शनिवारदेखी रोल्पाको माडीचौर–काठमाण्डौं रात्री बस सेवा सञ्चालन गरेको छ । शनिवार पहिलो पटक माडीचौरबाट दिउसो पौने २ बजे काठमाण्डौका लागि रात्री बस सेवा सुरु गरेको जलजला यातायात व्यावसायी समिति...

पुरा पढ्नुहोस
       

अटो भिलेज परिसरमा विश्वकर्मा बाबाको मन्दिर निर्माण

दाङ  ।  घोराही नगरपालिका १० झिगौरामा घोराही अटो टाउन व्यवस्थापन समितिले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरेको छ । विभिन्न दाता तथा व्यवसायीहरुबाट आर्थीक संकलन गरि करिब ८ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण भएको हो...

पुरा पढ्नुहोस
       

एक प्राध्यापकको सम्पत्तिको नाममा तीन जोर लुगा, एउटा साइकल

एक आइआइटी प्राध्यापकको जीवनशैली कस्तो होला ? तपाईंको सोच्नुहोला सम्पन्न जीवनशैली, ह्वाइट कलर जब, चम्किलो गाडी, बंगला र पर्याप्त सम्पत्ती । तर आज हामी तपाईंलाई एउटा यस्तो आइआइटिएन बारे बताउँदैछौं जसले उच्चस्तरको जीवनयापन गर्न...

पुरा पढ्नुहोस