प्रकाशित मिति : सोमवार, साउन १०, २०७३
काठमाडौं । आइतबार व्यवस्थापिका संसदबाट राजीनामा दिने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा फेसबुक र ट्वीटरमा टिप्पणी र प्रतिक्रिया आइरहेका छन् ।एमाले नेता, कार्यकर्ता र समर्थकले मात्र होइन अरु धेरैले पनि ओलीको प्रशंसा गरेका छन् । यसै क्रममा नेपाली चलचित्रका नायक राजेश हमालले आफ्नो फेसबुक पेजमा ओलीको प्रशंसा गर्दै हारेर पनि जितेका नेता भनेर टिप्पणी गर्नुभएको छ ।कांग्रेस र माओवादीप्रति लक्षित गर्दै नायक हमालले ओलीलाई राजीनामा दिन बाध्य बनाउनेहरु तथाकथित विजेता भएको उल्लेख गर्नुभएको छ । उहाँले यो प्रकरणलाई नेपाली नागरिकले हेरिरहेको पनि टिप्पणी गर्नुभएको छ । राजेश हमालले अंग्रेजीमा लेख्नुभएको स्टाटस यस्तो छ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij