आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रजनिकान्तको कबालीले पहिलो दिनमै २ सय ५० करोड कमायो

  • प्रकाशित मिति : सोमवार, साउन १०, २०७३



  • काठमाडौं, साउन ९ – सुपरस्टार रजनिकान्तको फिल्म कबालीले  पहिलो दिनमै दुई सय ५० करोड कमाएको प्रोड्युसरले दाबी गरेका छन् । कबाली अहिलेसम्मकै फस्ट डे  हाईएस्ट ओपनर बनेको छ ।

    यो बर्ष सलमान खानको फिल्म सुल्तानले झण्डै ३७ करोड कमाई गर्दै फस्ट डे हाईएस्ट ओपनर बनेको थियो । तर रजनीकान्तको फिल्मले सलमानको रेकर्ड पनि तोडेको छ ।निर्माताका अनुसार भारतको तमिलनाडुमा मात्रै फिल्मले शुक्रबार एक सय करोडको कमाई गरेको छ । त्यस्तै एक सय ५० करोडको कमाई देशका अन्य भागमा गरेको छ ।

    फस्ट डे कलेक्शनमा कबाली पहिलो नम्बरमा परेको छ । यो भन्दा पहिले नम्बर वानमा रहेको बाहुबलीे ५० करोडसहित २ नम्बरमा छ । ह्याप्पी न्यु इयर ४५ करोडसहित तेस्रो स्थानमा छ । त्यस्तै  प्रेम रतन धन पायो ४० करोडसहित चौथौ र सुल्तान ३६ करोड ५४ लाखसहित पाँचौ स्थानमा छ ।  फिल्मको फस्टाउँदो ब्यापारपछि कबालीका निर्माता कलैपूली एस थानुले भारतमा मात्रै एक सुपरस्टार रजनिकान्त भएको दाबी गरे । कबालीमा अभिनेत्री राधीका आप्टे, धंसिका, कलैरासन मूख्य भूमिकामा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij