आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुनसुकै बेला हुनसक्छ धमाका

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३



  • सबै नियमलाई किनारा लगाउँदै आफ्नो पाँचौ परमाणु परिक्षणले भूकम्पको महसुस गराउने उत्तर कोरिया पुनः अर्को परमाणु परिक्षणको तयारीमा रहेको दक्षिण कोरियाले बताएको छ ।

    दक्षिण कोरियाको सरकारी संवाद समिती योनहापका अनुसार उत्तर कोरियाले आफ्नो अर्को परमाणु परिक्षण गर्नका लागि सबै तयारी पुरा गरिसकेको छ ।

    संवाद समिति योनहापले दक्षिण कोरियाको सरकारलाई उद्धृत गर्दै सोमबार दिएको जानकारी अनुसार उत्तर कोरियाले यो परिक्षणका लागि पहाडी परिक्षण स्थलमा पहिले नै बनेको सुरुङको प्रयोग गर्नसक्छ ।

    उत्तर कोरियाको केही दिन अघि मात्र आफ्नो पाँचौं परमाणु परिक्षणले संसारभरी सनसनी मच्चाएको थियो । उक्त परिक्षणलाई अहिलेसम्मको सबैभन्दा शक्तिशाली परिक्षण बताइएको छ ।

     यति धेरै शक्तिशाली थियो कि यसले ५.३ तीव्रताको कृत्रिम भूकम्पको झट्का महसुस भएको थियो । विशेषज्ञका अनुसार उत्तर कोरियामा परिक्षण गरिएको बमको क्षमता सन् १९४५ मा अमेरिकाको हिरोशिमामा हानिएको बमभन्दा सयौं गुणा बढी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij