आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय फाइटर विमान पोखरानमा खस्यो

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • दिल्ली । भारतीय वायु सेनाको ज्यागुअर विमान प्रशिक्षणका दौरान दुर्घटना भएको छ । राजस्थानको पोखरानमा भएको दुर्घटनामा दुवै पाइलट भने सकुशल बाँच्न सफल भएका छन् ।

    विमान नियमित परिक्षणको क्रममा भएको बेला भारत–पाकिस्तानको सीमा नजिकै दुर्घटना ग्रस्त भएको लेफ्टिनेन्ट कर्नल मनिस ओझाले जानकारी दिएको प्रेस ट्रस्ट इन्डियाले जनाएको छ ।

    यस विषयमा न्यायीक छानविनको लागि निर्देशन दिइएको छ ।

    पछिल्लो समय भारत–पाकिस्तानबीच बढिरहेको तनावका बीच दुई देशको सीमा नजिकै भएको दुर्घटनालाई चाँसोका साथ हेरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij