शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यसवर्ष नवरात्री १० दिनको, ४२७ वर्षपछि बन्यो ग्रहको यस्तो शुभ योग

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • नवदुर्गाको आराधनाको पर्व शारदीय नवरात्री यस वर्ष ९ दिन होइन १० दिनसम्म मनाइँदै छ । उज्जैनका ज्यातिषाचार्य पं अमर डिब्बावालाका अनुसार यस वर्ष शारदीय नवरात्रीको सुरुवात अर्थात् घटस्थापना भोली शनिबारदेखि छ ।

    नवरात्रीमा तिथीको वृद्धि भएकाले देवीको आराधनामा एक दिन वृद्धि भएको हो । यो संयोग निकै फलदायी मानिएको छ । नवरात्रीमा द्वीतीया तिथी दुई दिन १६ र १७ गते परेकाले नवरात्रीमा १० दिन परेको हो । यसपाली घटस्थापनाको ११ औं दिनमा दशैंको टिका परेको छ ।

    वर्षौं पहिले जस्तो ७ ग्रह पनि त्यही राशीमाः
    ४७५ वर्ष पहिले जब नवरात्रीको तिथीमा घटबढको स्थिती बनेको थियो त्यतिबेला ९ मध्ये सात प्रमुख ग्रहको जस्तो स्थिती थियो त्यही स्थिती सन् २०१६ मा पनि बनेको छ । सूर्य र गुरु कन्या राशीमा, शुक्र तुला राशीमा, मंगल धनु राशीमा, केतु कुम्भ राशीमा र राहू र बुध सिंह राशीमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij