प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३
काठमाडौं । चीनको ५ सय वर्ष पुरानो ‘ग्रेट वाल’ को एक हिस्सा भत्किएको छ।
‘मून गेट’ पनि भनिने यो पर्खालको एक भाग शांक्सी प्रान्तमा आएको आँधीका कारण भत्किएको अधिकारीहरुले बताएका छन्।
पर्खालको भाग भत्किएपछि स्थानीयले यहाँको इँटा लगेको कुरा भने गलत भएको पनि अधिकारीहरुले बताएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij