आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इतिहासका त्यस्ता आविष्कार जसलाई हेरेर हाँसो रोक्न सक्नुहुन्न तपाईं

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • हामी अहिले एक्काइसौं शताब्दिमा छौं । मानिसहरु यो युगलाई मेसिनको युगसमेत भन्ने गर्दछन् । यहाँ प्रविधीले दिन दुई गुना र रात चौगुनाको फड्को मारिरहेको छ । धेरैजसो काम अहिले मेसिनले नै गर्दछ । जीवनलाई यति सजिलो बनाउने मेसिन र प्रविधि पहिले कहाँ थियो र ? त्यतिबेला मानिसहरु निकै रमाइलो तरिकाले आफ्नो काम गर्ने गर्दथे । स्रोत साधन पनि यस्ता प्रयोग गर्दथे जुन देख्दा हाँसो छुट्छ । हामी आज तपाईंलाई यस्तै आविष्कार बारे जानकारी दिँदैछौं जुन हेर्दा तपाईंले हाँसो रोक्न सक्नुहुन्न ।

    1funny-products-7_14687582यो फोटो सन् १९५५ को हो । यसले मानिसहरुले एकैपटक २० वटा चुरोट पिउन सक्दछन् ।
    2funny-products-5_14687582सन् १९७० मा नुहाउँदा कपाललाई बचाउनको लागि प्रयोग गरिने यो वस्तु
    3funny-products_1468758287सन् १९३७ को यो हो ब्यूटी माइक्रोमिटर
    4funny-products-2_14687582सन् १९३६ मा प्रयोग गरिने डिम्पल मेकर
    5funny-products-4_14687582सन् १९४७ को आइस मास्क
    6funny-products-3_14687582सन् १९३० को कपाललाई कर्ली गर्ने मेसिन
    7funny-products-9_14687582सन् १९४० मा प्रयोग गरिने डग स्क्विजर
    8funny-products-11_1468758फेस मास्क
    9funny-products-12-hair-drअटोमेटिक हेयर ड्रायर
    10funny-products-13-make-upमेकअप प्रोटेक्टर
    11funny-products-14-_146875बेबी डेंगलर
    12funny-products-15-umbrellपानी परेको बेला चुरोट पिउनु परे प्रयोग गरिने छाता
    13funny-products-16_1468758टिभी ग्लासेस
    14funny-products-17_1468758सन् १९४९ को पाइप
    15funny-products-18_1468758सफा गर्ने पेडल
    16funny-products-19_1468758सन् १९२० को स्विम मास्क
    17funny-products-20_1468758पुरानो टायरबाट बनाइएको लाइफ ज्याकेट
    18funny-products-6_14687582लेखकको ध्यान लेख्नमा मात्र केन्द्रित होस् भन्नका लागि यो आइसोलेटरको प्रयोग गरिन्थ्यो । यो सन् १९२५ को कुरा हो ।
    19funny-products-21_1468758पोर्टेबल सोना बाथ
    20funny-products-8_14687582एग क्यूबर

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij