आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जब नशाले मात्तिएका देखिए यी बलिउड सेलिब्रिटी

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • बलिउड सेलिब्रिटीलाई तपाईंले फिल्ममा चुरोट, रक्सी पिएको देख्नुभएको होला तर वास्तविक जीवनमा रक्सी पिएपछि यी सेलिब्रिटी कस्ता देखिन्छन् त्यो सायदै धेरैलाई थाहा नहोला । आज हामी तपाईंलाई बलिउडका यिनै हस्ती, मात्तिएको अवस्थामा कस्ता देखिन्छन् भन्ने बारे तस्बिरमार्फत देखाउँदैछौं ।

    Bollywood celebrity drunk (2)

    DrunkBollywood7सोनम कपुरलाई पार्टी निकै मनपर्छ । उनी धेरैजसो आफ्ना साथीहरुसँग पार्टी गरिरहेकी हुन्छिन् । यो तस्बिरमा सोनमको आँखामा पार्टी र रक्सी दुबैको नशा देखिएको छ ।

      • Bollywood celebrity drunk (3)एक पार्टीको क्रममा मनिषा कोइरालाले यति रक्सी पिएकी थिइन् कि उनलाई समातेर हिँडाउनु परेको थियो ।
        Bollywood celebrity drunk (4)यो तस्बिर अमिषा पटेल र ऋतिक रोशनको हो ।
        Bollywood celebrity drunk (5)DrunkBollywood13यो तस्बिरमा विद्या बालनलाई देखेर यही लाग्छ कि उनलाई नशा पक्कै चढेको छ ।
        Bollywood celebrity drunk (6)यो तस्बिर कट्रिनाको त्यो बर्थडे पार्टीको हो जसमा नशाले चुर सलमान र शाहरुखबिच झगडा भएको थियो ।
        Bollywood celebrity drunk (7)अमिषा पटेल यसरी नै पार्टी गर्दछिन् ।
        Bollywood celebrity drunk (8)संञ्जय दत्त रणबीर कपुरसँगको पार्टीको क्रममा यस्तो हालतमा देखिए । DrunkBollywood10

    ऋतिक रोशन र सलमान खानDrunkBollywood8शाहरुख खान र सञ्जय दत्त

    DrunkBollywood6प्रिति जिन्टा

    DrunkBollywood5श्रिया शरण

    DrunkBollywood3 DrunkBollywood11करिना कपुर

    DrunkBollywood2बबी देवल

    DrunkBollywood14सुजैन खान

    DrunkBollywood12DrunkBollywood20रणबीर कपुर कट्रिना कैफ

    DrunkBollywood17सञ्जय दत्त

    DrunkBollywood16रणबीर सिंह, सिद्धार्थ मलहोत्रा र अर्जुन कपुर

    DrunkBollywood19सलमान खान

    सेलिब्रिटी हुन साँच्चै नै गाह्रो छ !

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij