आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानका महिलाहरु यस काममा सबैभन्दा अगाडि

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • काठमाडौं । पाकिस्तानका महिलाहरुको बारेमा आश्चर्य लाग्दो खुलासा भएको छ । विश्वमा सबैभन्दा धेरै पोर्न फिल्म हेर्ने सुचीमा पाकिस्तानका महिलाहरु सबैभन्दा अगाडि देखिएका छन् ।

    संसारको सबैभन्दा ठुलो एडल्ट डेटा एनालिसिस साइट पोर्नहबको रिर्पोट अनुसार एडल्ड साइटमा देखिने ६० मिलियन महिलामा सबैभन्दा धेरै २४ प्रतिशत महिला पाकिस्तानी रहेका छन् । यस वेवसाइटका अनुसार अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पुर्वी युरोपको डेटा पनि संकलन गरिएको थियो ।

    यी सबै देशहरुका महिलाले इन्टरनेटमा कति समय पोर्न फिल्म हेरेर बिताउने गर्छन् र कस्ता खाले पोर्न फिल्म हेर्न रुचाउँछन् सबैको डेटा पनि दिएको थियो । तर, सबैभन्दा आश्चर्य लाग्दो डेटा भने पाकिस्तानको भएको बताइएको छ ।

    रुढीवादी समाज भएपनि पोर्नमा अगाडि देखिए पछि सबै आश्चर्यमा परेका हुन् । इस्लामिक राष्ट्र पाकिस्तानमा पोर्न प्रतिबन्ध रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij