आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओवि मोवाइलको दसै तिहार अफर

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • दाङ । ओवी वल्र्ड फोनले दसै तिहारको अवसर पारेर उपहार कार्यक्रम ल्याएको छ  । चाडपर्वको सयममा ग्राहकलाई मध्यनजर गर्दै उक्त मोवाइल कम्पनिले दसै तिहार अफर ल्याएको हो ।

    उक्त फोन खरीद गर्ने ग्राहकले पनि चाडपर्वलाई लक्षित गरेर ल्याएको योजनामा ओवी वल्र्ड फोनका सबै ग्राहकहरु सहभागि हुन पाउनेछन् । कम्पनिले ल्याएको ‘किनौ ओवि यो दसै तिहार, पाऔँ हरेक दिन उपहार’ नाम योजनामा आवि वल्र्ड फोनको कुनै पनि मोडल खरीद गरेमा सहभागि हुन पाउने सेल्स म्यानेजर जिसिले बताउनु भयो ।

    उक्त योजनाअनुसार ओवि फोन खरीद गरी ग्राहकले होन्डामा डियो स्कुटर, सुनको सिक्का र फीलिप्स एलइडि टिभिमध्ये कुनै एक हरेक दिन प्राप्त गर्नेछन् । असोज १६ गतेवाट शुरु भएको यो योजना मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ । यस योजनाभरी होन्डाको तिनवटा डियो स्कुटर, २३ वटा सुनको सिक्का र २३ फीलिप्स एलइडि टिभि ग्राहकले पाउने कम्पनिले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij