शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मुसाले सताएर तनावमा हुनुहुन्छ ? यि उपाय अपनाउनुहोस् तपाईको घरमा कहिल्यै मुसा लाग्दैनन्

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १६, २०७३



  • घरमा मुसाले सताएर दिक्क पर्नुभएको छ ? घरमा राखेको सामान मुसाले खाइदिएर, फोहोर गरेर दिक्क पर्नुभएको छ भने हामी तपाईलाई मुसा भगाउने गतिलो उपाय सजाउँछौँ जसबाट तपाईले मुक्ति पाउनुहुनेछ ।

    मुसा आउने जाने बाटो प्राय एउटै हुन्छ । त्यही बाटोमा मुसालाई प्याज काटेर राखिदिनुभयो भने मुसा आउँदैन । किनकी मुसालाई प्याजको गन्ध मन पर्दैन ।

    जुन बाटोबाट मुसा ओहोर दोहोर गर्छन् त्यही बाटोमा रातो खुर्सानीको पाउडर हालीदिनुभयो भने मुसालाई श्वासप्रश्वासमा समस्या पर्छ र मुसाहरु त्यहाँबाट भाग्छन् ।

    मुसा आउने स्थानमा बेबी पाउडर छर्किदिनुहोस् र मुसा बढी हिँडडुल गर्ने स्थानमा पनि छरिदिनुभयो भने यसले मुसालाई असर गर्छ ।

    मुसा बढी आउने स्थानमा मानिसको कपाल छोडीदिनुहोस् । मुसाले झुक्कीएर कपाल खायो भने उसको मृत्यु हुन्छ ।

    मुसा मार्ने साँचोमा अड्काएर राखिदिनुभयो भने त्यही खाने लोभले उ त्यहाँ फस्न पुग्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij