प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
काठमाडौं । दसैँको पछि आउने अर्को ठूलो पर्व हो, तिहार । दीपावलीका साथ धुमधामसँग मनाईने यो पर्वलाई दाजुभाइ र दिदीबहिनीको प्रेमको पर्वका रुपमा लिइन्छ ।
दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टिकोका साथमा मखमलीको माला लगाइ दिएर लामो दिर्घायुको कामना गर्ने गर्दछन् ।
नेपाली कलाकारले पनि यो तिहार आफ्ना दाजुभाई दिदीबहिनीसँग प्रेम साट्दै मनाएका छन् । प्रस्तुत छ महानायक राजेश हमालदेखि अभिनेत्री रेखा थापाले आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेको भाई टिकाका तस्बिरः




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij