आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफ्नो नाम ‘आइफोन सेभेन’ राखी यी व्यक्तिले जिते आइफोनको नयाँ ह्यान्डसेट

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • A young man shows his passport giving his name as iPhone Sim (seven), and a new iPhone 7 in an electronics shop in Kiev, Ukraine, Friday, Oct. 28, 2016. A A computer company in Kiev announced that it will give a new iPhone 7 to anybody who officially changes their name to iPhone Seven. (AP Photo/Efrem Lukatsky)

    युक्रेनका एक व्यक्तिले आफ्नो नाम आधिकारीक रुपमा ‘आइफोन सेभेन’ मा परिवर्तन गरेर आइफोनको नयाँ ह्यान्डसेट, आइफोन सेभेन हात पार्न सफल भए । एक इलेक्ट्रोनिक स्टोरले यसो गर्ने पहिलो पाँच व्यक्तिलाई एप्पलको प्रोडक्ट दिने बताएको थियो ।

    यी २० वर्षीयालाई गत शुक्रबार आइफोन सेभेन हस्तान्तरण गरिएको डेली मेलले बताएको छ ।

    उनले आफ्नो नाम ओलेक्जेन्डर टुरिनलाई आफ्नै सन्तान भएपछि पुनः परिवर्तन गर्ने बताए ।

    आफ्नो नाम ‘आइफोन सेभेन’ राख्नुहोस् र जित्नुहोस् ३२ जीबिको आइफोन सेभेन

    फोनको मूल्य युक्रेनमा ८५० डलरबाट सुरु हुन्छ । यस्तै नाम परिवर्तन गर्न २ डलर लाग्छ ।

    सुरुमा नाम परिवर्तन गर्ने उनको मनसायमाथि उनको परिवार र साथीभाइको आपत्ति थियो तर पछि उनीहरुले स्विकार गरे ।

    उनकी बहिनी तेत्याना पानिनाले भनिन्, ‘यो वास्तविक हो भनेर स्विकार्न र विश्वास गर्न निकै गाह्रो भएको थियो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij