आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधान संशोधनमा हिन्दुराष्ट्रको सवाललाई प्राथमिकता दिनुपर्छ : कमल थापा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३



  • दाङ  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमा हिन्दुराष्ट्रको सवाल प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभएको छ ।
    मिडिया नेपाल दाङले शुक्रबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनको विषयमा व्यापक छलफल आवश्यक रहेको समेत बताउनुभयो ।
    उहँले पछिल्लो समय लोभ लालच देखाएर संगठित रुपमा धर्मान्तर गराउने गिरहो लागि परेकोले त्यस्लाई तुरुन्त रोक्नु पर्ने बताउनुभयो ।
    अध्यक्ष थापाले अहिलेकोे सरकारले सन्तुलित परराष्ट्र नीति कायम गर्न नसकेको बताउनुभयो ।

    उहाँले अहिलेको सरकारले परराष्ट्र नीति भारत केन्द्रित गरेको आरोप लगाउनुभयो । नेपालले सबै देशसँग समान कुटनीतिक सम्बन्ध कायम गर्नुपर्ने भन्दै उहाँले  नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij