शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

विश्व च्याम्पियनसिपमा जाने खेलाडीलाई विदाई

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३



  • काठमाडौँ  ।   विश्व खुला सितेरियो कराते च्याम्पियनसिमा सहभागी हुन जाने नेपाली कराते खेलाडीहरुलाई एक कार्यक्रमबीच राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक बिष्टले विदाई गरे ।

    मित्र राष्ट्र हङ्गेरीमा आयोजना हुने कराते प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुमा मल्लीका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी रहेका छन् । टोलीको टिम लिडर तथा ब्यवस्थापकमा राम श्रेष्ठ “बोस” रहेका छन् ।karate

    सेम्प्टेम्बर २०१३ मा जापानमा आयोजना भएको सातौँ विश्व सितेरियो च्याम्पियनसिपमा मल्लीका, अनु र विजय लामाले प्रतिस्पर्धा गरेका थिए । एघारौं सागकी रजत विजेत अनु अधिकारीले उक्त प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरेकी थिइन् । उनी जापानकी खेलाडीसंग २–१ ले पराजित हुन पुगेकी प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij