आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिकिनीमा देखिइन् अमिताभ बच्चनकी नातिनी, भाइरल भइरहेछ फोटो

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  • अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दाको एउटा फोटो सोसल मिडियामा भाइरल भइरहेको छ । उक्त फोटोमाउ उनी निलो बिकिनीमा देखिएकी छिन् ।

    यद्यपी, फोटो कहाँ र कहिले खिचिएको यो भने स्पष्ट भएको छैन । स्मरण रहोस्, डिसेम्बर ६ तारिखमाल नव्याले आफ्नो १९ औं जन्मदिन मनाएकी थिइन् । यसका लागि उनले साथीहरुका लागि एउटा पार्टी पनि होस्ट गरेकी थिइन् । नव्याको इन्स्टाग्राम फ्यान क्लबले पाटीका थुप्रै तस्बिरहरु सेयर गरेको थियो जसमा उनी आफ्ना साथीहरुसँग निकै मस्ती गरिरहेको देखिएको थियो ।

    – श्वेता बच्चन र निखिल नन्दाकी छोरी नव्या बलिउड स्टारका सबैभन्दा चर्चित छोरीमध्येमा पर्छिन् । उनी सोसल मिडियाकी सेलिब्रिटी पनि हुन् ।

    – लण्डनमा पढिरहेकी नव्या धेरैजसो आफ्नो फोटोका कारण ‘टक अफ द टाउन’ बन्ने गर्छिन् ।

    – नव्याले यसैवर्ष सेवन ओक्स स्कूल, लण्डनबाट आफ्नो स्कूलिङ पूरा गरेकी छिन् । शाहरुखका छोरा पनि यहि स्कूलमा पढ्थे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij