आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टर्किस एयरको कार्गो जहाज दुर्घटना, १६ को मृत्यु

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • टर्किस एयरलायन्सको कार्गो जहाज सोमबार बिहान दुर्घटनामा परेको छ । हङकङबाट बिस्केसका लागि उडेको एयरलायन्सको बोइङ ७४७ जहाज किर्गिजस्तानको मानास विमानस्थल नजिकै दुर्घटनामा परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
    दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको किर्गिजस्तानका सरकारी अधिकारीले बताएका छन् । अधिकारीहरुले  जहाजका पाइलट र दुर्घटनास्थल आसपास घर भएका १५ स्थानीयको शव फेला परेको बताएका छन्।  दुर्घटनाको विस्तृत विवरण अाउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij