प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७३
शाहरुख खानको फिल्म ‘रईस’ गत बुधबार रिलिज भएको छ । ‘रईस’ फिल्मको विषयमा आलोचकहरुले आफ्नो भिन्न मत व्यक्त गरेका छन् । कसैले फिल्मलाई मन पराएका छन् भने कसैले यसलाई रुचाएका छैनन् ।
‘रईस’ फिल्मलाई रुचाउनेमा अमिताभ बच्चन पनि समावेश भएका छन् । अमिताभ बच्चनले ट्वीटर गरे, ‘बधाई शाहरुख । रईसमा तिम्रो रिस मनपर्यो ।’
अमिताभले यस्तै एक ट्वीट ऋतिक रोशनको फिल्म ‘काबिल’ का लागि पनि गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij