शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मोबाइल एक्स्पो ‘फोरजी’ मय

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • लगनखेलस्थित ‘ललितपुर मोबाइल कम्प्लेक्सले’ आयोजना गरेको ‘मोबाइल एक्स्पो २०१७’ फोरजी एलटीई नेटवर्क सपोर्ट गर्ने मोबाइल सेटप्रति अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ।
    हालैमात्र नेपाल पटेलिकमले काठमाडौं रपोखरामा संचालमा ल्याएको फोरजी सेवाप्रति ग्राहकहरुको आर्षण बढेकोले पनि त्यही नेटवर्क सपोर्ट गर्ने मोबाइलप्रति आकर्षण बढेको मलका अध्यक्ष पुरुषेत्तम बस्नेतले जानकारी दिए।
    ‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मुल नाराका साथ माघ १४ गतेदेखि माघ २२ गतेसम्म चल्ने  एक्स्पोमा फोरजी स्मार्टफोनहरु विशेष मूल्यमा उपलबध गराइरहेको आयोजकहरुले जानकारी दिएका छन्।
    ।
    अहिलेका स्मार्टफोनहरुमध्ये ह्वावे जीआर५,सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरुमा फोरजी एलटिई नेटवर्क सपोर्ट गर्छ।
    यी बाहेक अन्य ब्राण्डका स्मार्टफोनहरु एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij