शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भ्यालाइन्टाइनडे बिशेष म्युजिक भिडियो

  • प्रकाशित मिति : शुक्रबार, माघ २८, २०७३



  • Song : will you my Valentine Singer: sunita dahal & joheb manandhar Music/Lyrics: joheb manandhar Director: pasang yonjan lama Camera: gyanendra Sharma Actor:aju & rachita Edit: prabin shrestha shootingDays:One day Shooting Date:16 gate maghMa shoot vayeko प्रणय दिवस अर्थात भ्यालाइन्टाइनडे केही बर्ष यता नेपालमा पनि युवा युवतिहरु निकै उत्साह पुर्वक विभिन्न कार्यक्रम को आयोजना गर्दै मनाउदै आएका छन ।

    यहि दिन प्रणय दिवस अर्थात भ्यालाइन्टाइनडेलाई लच्छित गरेर गायिका सुनिता दाहालले पनि आफ्ना दर्शक तथा श्रोता माझ ख्याती प्राप्त गायक जोहेब माननधरका साथ गाइएको गीतको म्युजिक भिडियोलाई बजारमा ल्याएको गायिका तथा निर्मात्री सुनिता दाहालले जानकारी गराउनु भयको छ।will You My Valintine बोलको उक्त गीतको छायकन नक्खिपोटको एउटा रिसोर्ट मा गरिएको हो। जोहेब माननधरको रचना तथा संगीत ज्ञानेन्द्र शर्मा को छायांकन रहेको उक्त भिडियो लाई सम्पादन प्रबिण श्रेष्ठले गरेको होभने निर्देशन पासाङ योन्जन लामा को रहेको छ ।यस भिडियोमा राजु र रचिता ले अभिनय गरेकाछन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij