मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सशस्त्र प्रहरीले गर्यो तालमा डुबेका युवाको शब खोजेर उद्दार (भिडियो सहित)

  • प्रकाशित मिति : बिहिबार, असार ३, २०७८



  • सागर ओली, काठमाडौ ।

    रुपन्देहीमा लगातारको बर्षाको कारण व्यापक खोलाहरु बढदा जनजीवन अस्त्ब्यस्त भएको छ। कंचन गाउँपालिका वडा नम्बर ३ मा तालमा डुबेका एक युवालाई सशस्त्र प्रहरीले तालबाट निकालेर शब नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नम्बर ३ मा रहेकोे पथ्थरीया तालमा जेठ ३१ गते सोही ठाउँ निवासी बर्ष ३४ को कमल श्रीस थापा नुहाउन गएको बेला तालमा डुबेर बेपत्ता भएको बताईएको छ। उक्त खबर सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बिष्णुपुराका बेस प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुशील बाबू पन्तलाई जानकारी हुना साथ पन्तको नेतृत्वमा तत्काल घटनास्थल गएको तर, त्यो दिन भेटाउन नसकेपछि भोलिपल्ट थापाको शब बेस प्रमुख पन्त आफैंले तालमा भेटी निकालेको सशस्त्रका रुपन्देहीका प्रमुख एस पी राजेश उप्रेतीले जलजला खबरलाई जानकारी दिनुभयो।

     

     

    सिमा ईलाका भएको डण्डाखोलामा पानीले भरीदा त्यो क्षेत्रको जनजीवन अस्तब्यस्त भएको छ। असार १ गते राति करिब ११ बजेतिर लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर २ भर्तापुर गाउँमा तिनाउ नदिको पानी भरिदा ९ वटा घर डुबान पर्दा त्यहाँ फसेका ५४ जनालाई उद्दार गरिएको छ। ती मध्य २ दिनकि सुत्केरी समेत रहेको र उद्दार कार्यमा सै कृष्ण बहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले उद्दार गरेको एस पि उप्रेतीले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju zelenjave pretiravamo s časom, zato izgubi okus in vitamine. Z nekaj preprostimi triki bodo jedi bolj sočne, zdrave in zanimive; podrobnosti je vredno raziskati. Znanci svetujejo limono, a guacamole porjavi Ko zjutraj odpremo hladilnik, hitro najdemo idejo za okusen zajtrk. Malo sveže zelenjave, jogurta in domišljije zadostuje za hranljiv začetek dneva.