प्रकाशित मिति : सोमवार, फाल्गुन २, २०७३
करिना कपुर र सेफ अली खानका छोरा तैमुर अली खान पुनः एकपटक चर्चामा छन् । तैमुरको एक नयाँ तस्बिर सोसल मिडियामा छाएको छ जसमा मानिसहरुले कमेन्टको वर्षा गरेका छन् ।
यो तस्बिर करिना कपुरको फ्यान क्लबले इन्स्टाग्राममा सेफ अली खानको ह्वाट्सएप अकाउन्टको डिस्प्ले पिक्चर बताउँदै राखेको छ । जुन इन्स्टाग्राम अकाउन्टमा तैमुरको तस्बिर पोष्ट गरिएको छ, त्यसमा पनि यही स्रोत राखिएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij