आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भ्रष्टाचार आरोपमा शशिकला दोषी ठहर, चार बर्ष जेल सजाय

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • कर्नाटक । भारतको सर्वोच्च अदालतले दक्षिणी राज्य तमिलनाडुकी विवादित नेतृ तथा एआइएडिएमके पार्टीकी महासचिव भिके शशिकला नटराजनलाई दोषी ठहर गरेको छ ।

    सम्पत्ति सुद्धीकरण सम्बन्धी २० बर्ष पुरानो मुद्दामा अदालतले मंगलबार दोषी ठहर गर्दै चार बर्ष जेल सजाय सुनाएको छ ।

    शशिकलाको सम्पत्ति उनको अम्दानीभन्दा बढी भएको अदालतले जनाएको छ । अदालतले उनलाई कर्नाटकका प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्न समेत आदेश दिएको छ ।

    अदालतको फैसलासँगै उनको मुख्यमन्त्री बन्ने यात्रामा तत्कालका लागि पूर्ण विराम लागेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij