आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिरोले ल्यायो नयाँ मोटरसाइकल

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • हिरो कम्पनीले नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो लोकप्रिय मोटरसाइकल सुपर स्प्लेन्डरको नयाँ संस्करण भारतीय बजारमा ल्याएको हो।
    नयाँ स्प्लेन्डरमा आइ ३ एस प्रविधिमा छ भने यसको मूल्य ५५ हजार २ सय ७५ रुपैयाँ तोकिएको छ ।
    १२४.७ सिसि एयरकुल्ड इन्जिन भएको यसले अधिक ९ बीएचपी शक्ति र १०.३५ एनएम टर्क उत्सर्जन गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij