शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आर्यन र प्रियंकाको ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • काठमाडौं । लेखक तथा निर्देशक ओम प्रतिकले आफ्नो पछिल्लो चलचित्र ‘ बटरफ्लाई’को होली गीत रिलिज गरेको छ ।
    दर्शकलाई फागु पूर्णिको सोसेली स्वरुप उक्त गीत सार्वजनिक गरेको छ । ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’ गीतमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की होली रंगमा रंगिएका छन् ।

    यूट्यूबबाट सार्वजनिक गीतमा प्रमोद ढुंगानाको शब्द, विकास चौधरीको संगीत रहेको र राजेशपायल राई र माण्डवी त्रिपाठीको स्वर रहेको छ ।
    विशेष गरेर पाल्पाको रानीघाट महलमा छायाँकन गरिएको चलचित्र बटरप्m माया प्रेम भित्रकै कथा भनिएको छ । चलचित्रमा आर्यन, प्रियंकाको अलवा अर्पण थापा, समेत भूमिकामा छन् ।

    चलचित्रलाई सुरेज बज्राचार्यले खिचेका हुन् भने पुष्पाञ्जली अधिकारी निर्माण गरेकी हुन् । बटरफ्लाईको कार्यकारी निर्देशक निर्माता रमेश प्रजापति रहेका छन् भने सहायक निर्माताहरुमा रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह र नवीन अधिकारी रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij