शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

५० वर्ष अघि नेपालमा यसरी खेलिन्थ्यो होली (भिडियो)

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • काठमाडौं । हुन त समय परिवर्तनशील छ । आज देखिएको कुरा भोली नदेखिन सक्छ । तर सामाजिक संजालको सकारात्मक पक्ष भनौं, यहाँ हामीले वर्षौं पुरानो फोटो वा भिडियो देख्ने मौका पाइरहेका छौं । हामीमध्ये धेरैले ५० वर्ष अघिको नेपाल पक्कै देखेका छैनौं त्यसकारण यहाँको चाल चलन, रहन सहनबारे पनि यदाकदा सुनेका छौं तर देखेका छैनौं ।

    फेसबुक पेज वोल्ड नेपाल–फोटोज एण्ड इमेजेजले ina.fr   स्रोत उल्लेख गरी ५० वर्ष अघिको होलीको भिडियो पोष्ट गरेको छ जुन हामी तपाईंलाई देखाउँदैछौं । यो पेज अनुसार, भिडियो सन् १९६० ताका होली खेलिँदाको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij