आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यी १४ सेलिब्रिटीले आफ्नो यौन जीवनबारे Bold Statements दिएर खोले नीजि जीवनको राज

  • प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७३



  • एजेन्सी

    बलिउड सेलिब्रिटी हुन त आफ्नो नीजि जीवनलाई सार्वजनिक बनाउन चाहँदैनन् । तर कहिले काँही भने उनीहरु मिडियासामू निकै खुलेर कुरा गर्छन् । केहि समयअघि एक अन्तर्वार्तामा ट्वींकल खन्नाले उनको र अक्षय कुमारको यौनजीवनबारे निकै अचम्मित गरिदिने खुलासा गरेकी छिन् । विगत १६ वर्षदेखि अक्षय कुमारकी श्रीमतीको रुपमा रहेकी ट्वींकलले भनिन्, ‘सेक्स हरेक उमेरमा आवश्यक हुन्छ । अक्षयको जुन कुराले मलाई आकर्षित गर्दथ्यो त्यो समयसँगै परिवर्तन भएको छ ।’

    ट्वींकल खन्नाका साथै बलिउडका थुप्रै सेलिब्रिटीले आफ्नो यौन जीवनबारे खुलासा गरिसकेका छन् । यसमा शाहिद कपुर पनि पर्छन् जसले एक साक्षात्कार कार्यक्रममा सेक्सका लागि अभिनयसम्म छोडिदिने कुरा गरेका थिए ।

    नरगिस फाखरीः

    सम्बन्धमा सेक्स निकै आवश्यक छ । यदि सम्बन्धमा यसको कमी हुनथाल्यो भने उक्त सम्बन्धलाई तोड्दा नै राम्रो ।

    रणबीर सिंह:

    म आफ्नो पर्समा सधैं कण्डम राख्छु ।

    विद्या बालनः

    हामीलाई राम्रो लाग्छ, हामीलाई यसको आवश्यकता पर्छ । त्यति नै जति एक पुरुषलाई हुन्छ ।

    प्रियंका चोपडाः

    म बच्चा जन्माउनुभन्दा अन्य कारणले कुनै पुरुषलाई आफ्नो जीवनमा प्रवेश हुन दिन्नँ ।

    दीपिका पादुकोणः

    मेरो लागि शारिरिक सम्बन्ध हुनु मात्र सेक्स होइन, यसमा भावना पनि जोडिन आवश्यक छ ।

    गोबिन्दाः

    मेरा विवाहेत्तर सम्बन्ध थिए ।

    अर्जुन कपुरः

    प्रेमभन्दा सेक्स आवश्यक छ ।

    सलमान खानः

    म भर्जिन छु । मैले आफ्नो भर्जिनिटी विवाह गर्ने महिलाका लागि जोगाएर राखेको छु ।

    स्वरा भास्करः

    आफूलाई मनपर्ने मानिससँग सेक्स गर्दा त्यो निकै रोमाञ्चक हुन्छ ।

    इमरान हाशमीः

    विवाहित भएपछि म ‘वन नाइट स्ट्यान्ड’ लाई मिस गर्छु ।

    आलिया भट्टः

    The Classic Missionary मलाई मनपर्ने सेक्स पोजिसन हो ।

    सोनम कपुरः

    म क्याजुअल सेक्समा विश्वास गर्दिनँ ।

    Golden Oak

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij