आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको कोरियामा मृत्यु

  • प्रकाशित मिति : शनिबार, बैशाख १६, २०७४



  • खोटाङ । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।खोटाङको खोटेहाङ ५ चिप्रिङका ३१ बर्षीय कल्याण राई कोरियाको खङजुस्थित अपार्टमेन्टमा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् ।

    बैशाख २९ गते घर फर्कन लागेका राई बिहीबार मृत फेला परेको आफन्तले बताएको खबर आजको नागरिकमा छ ।

    पाँच बर्षअघि रोजगारीका लागि कोरिया पुगेका राइको मृत्युको कारण खुल्न सकेको छैन । शव नेपाल ल्याउने पहल भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij