आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘बाहुबली–२’ हालसम्मकै सर्वाधिक कमाउने बलिउड फिल्म

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २२, २०७४



  • मुम्बई । बलिउड चलचित्र ‘बाहुबली–२’ ले पहिलो साता मै विश्वव्यापी रुपमा ७ सय ९३ करोड रुपैयाँ कमाएर नयाँ कीर्तिमान कायम गरेको छ ।

    साताको यो कमाइ बलिउडमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । यसअघि अमिर खानको ‘दंगल’ले सातामा ७ सय ४४ करोड कमाएको थियो ।

    बाहुबली–२ ले आफ्नै अघिल्लो चलचित्रको रेकर्डलाई समेत पछि पारेको छ । बाहुबली–२ को हिन्दी भर्सनलेमात्र ४ सय ९५ करोड रुपैयाँ कमाइसकेको छ ।

    विश्वव्यापी रुपमा ९ हजार स्क्रिनमा प्रदर्शन भइरहेको यो चलचित्र हिन्दीसहित विभिन्न ६ भाषामा निर्माण भएको छ । अब यस चलचित्रलाई चिनियाँ र जापानी भाषामा समेत प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij