प्रकाशित मिति : सोमवार, जेष्ठ १, २०७४
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल गरिएको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ। भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनका तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन्।
भरतपुरलाई काँग्रेस माओवादी र एमालेले प्रतिष्ठाको विषय बनाएका छन् ।
दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी पनि हुन्।
चार प्रमुख महानगरमध्ये भरतपुर सर्वाधिक चासो राखिएको महानगर हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij