प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४
काठमाडौं । पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij