शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

होण्डाई एक्सचेन्ज क्याम्प सुरु

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४



  • होण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन दिने होण्डाई एक्सचेन्ज कार्यक्रम सुरु गरेको छ । बिहीबारवाट जेठ शनिबारसम्म यो कार्यक्रम हुने भएको हो ।

    एक्सचेन्ज कार्यक्रममा ग्राहकको उत्सुकतापूर्ण सहभागीता रहने अपेक्षा कम्पनीले गरेको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र ‘आप्mनो सवारी साधनले नै भुत्तानी गरौ’ भन्ने नाराका साथ आप्mनो सवारी साधनको उत्कृष्ट मूल्याङ्कन गराई नयाँ होण्डाई गाडी लग्ने सुवर्ण अवसर प्रदान गर्न यो कार्यक्रम आयोजना भउको कम्पनीले जनाएको छ ।

    सो कार्यक्रममा कम्पनीले आप्mना ग्राहक सामु नगद छुट, स्टोर्ट एक्सचेन्ज र भ्यालुएसन, एक्सचेन्ज वोनस र स्टोर्टस फाइनान्स र इन्स्योरेन्स सेवा उपलव्ध हुने जनाइएको छ । हरेक गाडीको बिक्री सँगै यो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    साथै उतm कार्यक्रममा होण्डाइृका ग्राहकहका लागि गाडीको निःशूल्क चेक–अप, टेस्ट मनोरञ्जनका कार्यक्रम समेत सम्मेलित छन । कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेका मध्ये लक्की ड्र मार्पmत तीन जना भाग्यशाली ग्राहकलाई कुल प्याड कुल १ स्मार्ट फोन प्रदान गरिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij