शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एलजीको नयाँ वासिङ मेसिन वजारमा

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०७४



  • एलजी व्राण्डको आधिकारिक विक्रेता चौधरी समूह अन्र्तगतको सीजी इम्पेक्स पलिले नेपाली वजारमा एलजकिो नयाँ कमर्सियल वासिङ मेसिन ल्याएको छ । विश्व वजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान राख्न सफल एलजीका फन्ट लोड वासिङ मेसिन इन्नोभेटिभ, फिचरिष्टिक र ड्यूरेवल उत्पादनका कारण प्रख्यात छन् ।

    एलजीले डोमेस्टिक वासिङ मेसिनको सफलतापछि गहकको माग अनुसार दुई थरकिा नयाँ कमसिृयल वासिङ मेसिन ल्याएको जनाउको छ । दुई मेडल १० दशमलव २ केजी र १५ केजी क्यापासिटीका रहेको कम्पनीले जनाएको छ ।

    डोमेस्टिक वासिङ मेसिनको तुलनामा तेब्वर भन्दावढी टोटल वास साइकल रहेको छ । यो दुवै वासिङ मेसिनहरुमा हाइ इपिसेन्सी इन्भटर डाइरेक्ट ड्राइभ मोटर जडित रहेको छ । जसले कम उर्जामा लुगा धुन सक्ने जनाइएको छ ।

    यी उत्पादन होटल, हस्पिटल, लन्ड्रीम्याट र अरु व्यवसायमा पनि उचित रहेको कम्पनीले जनाएको छ । बजारमा १० दशमलव २ केजी मोडलको ३ लाख ४५ हजार ७ सय ९० र १५ केजी मोडलको ४ लाख ५४ हजार एक सय ९० रुपैयाँ मुल्य तोकिउको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij