आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लन्डनको २५ तले ग्रेनफेल टावरमा भीषण आगलागी

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३१, २०७४



  • काठमाडौं । बेलायतको लन्डनमा रहेको ग्रेनफेल टावरमा भीषण आगलागी भएको छ ।

    आगलागीका कारण सो टावरमा कयौं मानिसहरु फसिरहेकाले उद्धार कार्य जारी छ । लन्डनको लाटिमार रोडमा रहेको २५ तले सो टावर अपार्टमेन्टको रुपमा प्रयोग हुँदै आएको छ ।

    २५ बीचको तलाबाट आगो फैलिएको र सो आगो सम्पूर्ण तलामा फैलिएको बताइएको छ ।

    आगलागी नियन्त्रणका लागि सय भन्दा बढी अग्नीनियन्त्रकहरु खटिएका छन् भने २ सय भन्दा बढी दमकल परिचालन गरिएको छ ।

    आगलागीले सो शहरको वरिपरीका घरसम्म धुँवा फैलिंदा सयौं मानिसलाई श्वास प्रस्वासमा समस्या भएको छ । आगलागीका कारणबारे केही खुलाईएको छैन । (एसेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij