आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिपीकाले अर्को हलिउड फिल्म खेल्ने !

  • प्रकाशित मिति : बिहिबार, असार १, २०७४



  • बलिउडबाट हलिउड छिरेकी अभिनेत्री दिपीका पादुकोणले अब दोस्रो हलिउड फिल्म खेल्ने भएकी  छिन् । उनले हलिउडमा भिन डिजेलसँग ‘एक्सएक्सएक्सः द रिटर्न अफ जेन्डर केज’ खेलेर डेब्यू गरेकी हुन्। फिल्मले धेरै राम्रो व्यापार गर्न नसकेपनि उनलाई राम्रो पहिचान भने दिएयो।

    अब उनले यही सिरिजको अर्को सिक्वेल ‘एक्सएक्सएक्स फोर’मा खेल्ने पक्का भएको छ । फिल्म निर्देशक डिजे करुसोले दिपीका नै फेरि अनुबन्धित हुने पक्का गरेका हुन् । सामाजिक संजालमा एक फ्यानको जवाफमा उनले ‘एक्सएक्सएक्स फोर’मा दिपीकासहित सबै पात्र दोहोरिने बताएका हुन् ।

    ‘एक्सएक्सएक्सः द रिटर्न अफ जेन्डर केज’ पछि अहिले दिपीका बलिउड निर्देशक संजय लिला भन्सालीको फिल्म पद्यमावतीमा व्यस्त छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij