आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनचाँदीको मूल्य घट्यो

  • प्रकाशित मिति : मङ्लबार, असार ६, २०७४



  • मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले घटेको छ। त्यस्तै चाँदी ५ रुपैयाँले घटेको छ।

    अघिल्लो दिन सुन तोलामा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ५४ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यस्तै चाँदी अघिल्लो दिन तोलामा ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ७ सय ४० कायम भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij