प्रकाशित मिति : बिहिबार, असार ८, २०७४
अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक बैंक बाहिर कार बम बिस्फोट भएको छ ।
बिस्फोटमा परी कम्तीमा पनि २० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएको बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा सर्वसाधारण र सुरक्षाकर्मी रहेको बताइएको छ ।
अहिलेसम्म घटनाको कसैले जिम्मेवारी नलिएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij